दफा ७
सुरक्षाको प्रमाणपत्र
नेपाल सरकारले पत्याएको अधिकार प्राप्त वर्गीकरण संस्था (क्लासिफिकेशन
सोसाइटी) द्वारा समुद्रमा जीवनको सुरक्षा सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी (इण्टरनेशनल कन्भेशन फर
दि सेफटी अफ लाइफ एट सि) १९६० को व्यवस्था अनुसार कुनै नेपाली पानी जहाजको
समुद्रयात्रा गर्ने क्षमता प्रमाणित भएपछि देहायका पानी जहाजलाई देहायका सुरक्षाका
प्रमाणपत्रहरु तोकिएको दस्तुर लिई नेपाल पानी जहाज कार्यालयका नौपरिवहन निरीक्षकद्वारा
प्रदान गरिनेछ र त्यस्ता प्रमाणपत्रहरुका ढाँचा तोकिएबमोजिम हुनेछ ः–
(१) यात्रुवाहक पानी जहाजलाई– यात्रुवाहक पानी जहाजको सुरक्षाको प्रमाणपत्र ।
(२) मालवाहक पानी जहाजलाई–
(क) ५०० टन वा सो भन्दा बढी ग्रस टनेज भएकालाई मालवाहक पानी जहाजको
निर्माणको (कन्स्ट्रक्शन) सुरक्षाको प्रमाणपत्र ।
(ख) ५०० टन वा सो भन्दा बढी ग्रस टनेज भएकालाई मालवाहक पानी जहाजको
उपकरणको सुरक्षाको प्रमाणपत्र ।
(ग) १६०० टन वा सो भन्दा बढी ग्रस टनेज भएकालाई मालवाहक पानी जहाजको
रेडियो टेलिगे्रफीको सुरक्षाको प्रमाण–पत्र ।
धधध।बिधअयmmष्ककष्यल।नयख।लउ
द्ध
(घ) ३०० टन भन्दा बढी तर १६०० टनभन्दा घटी ग्रस टनेज भएका र रेडियो
टेलिग्राफ स्टेशन जडान नभएकालाई मालवाहक पानी जहाजको रेडियो
टेलिफोनीको सुरक्षाको प्रमाण–पत्र ।
(३) खण्ड (१) र (२) मा उल्लेख भएका सबै पानी जहाजलाई समुद्रयात्रा गर्ने क्षमताको सि
आर्दिनेस प्रमाण–पत्र ।
(४) १५० टन वा सो भन्दा बढी ग्रस टनेज भएको यात्रुवाहक वा मालवाहक पानी जहाजलाई
अन्तर्राष्ट्रिय भार रेखा (लोड लाइन) को प्रमाणपत्र ।
(५) असाधारण अवस्था परी कुनै पानी जहाजलाई समुद्रयात्रा गर्नु परेमा त्यस्ता पानी
जहाजलाई सो पानी जहाजमा समुद्रमा जीवनको सुरक्षा सम्बन्धी अन्तरराष्ट्रिय सन्धी (
इण्टरनेशनल कन्भेन्सन फर दि सेफटी अफ लाइफ एट सी) १९६० मा केही
आवश्यकताहरु पूरा नभएको भए तापनि एक पटक समुद्रयात्रा गर्नलाई सम्म सुरक्षा
पर्याप्त छ भन्ने छूटको प्रमाण–पत्र ।